गजल ।।
लेख्ने प्रयासमा जुट्छु कहिलेकाहीँ, थाहा छैन शब्द हरुलाई कति खेलाउन सक्छु ।।।।
गजल ।।
गुराँसको झै रातो लाली, अधरमा सजाउनु ।।(१७)
झनै सुहाउँछ गाजल् पनि, नजरमा सजाउनु ।।(१७)
नभुलाउनु ति यादहरु, सम्हालेर राख्नु सँगै;(१८)
डोली चढ्ने सिउँदो भर्ने, रहरमा सजाउनु ।।(१७)
भुलेको छैन कसम अनि, सजायका ती सपनाहरु;(२०)
हाम्रा हर सपनाहरु रंगिन, सहरमा सजाउनु ।।(२०)
म यस्तो कथा लेख्छु, हाम्रो प्रेम काहानीको;(१५)
माला उने झै तिमी, बहरमा सजाउनु ।।(१५)
- मनसुन ।।
सुन्दरबजार_०५, लमजुङ
फाल्गुन १७, दिन २:५०.

Comments
Post a Comment