गजल …
अनौठो पनले सतायो अनि आज गजल लेखें।।
एकान्त पनले सतायो अनि आज गजल लेखें।।
एकान्त पनले सतायो अनि आज गजल लेखें।।
सोचेँ कति घुम्नु अब गन्तव्य बिहीन यात्री बनी;
आवारा पनले सतायो अनि आज गजल लेखें।।
आवारा पनले सतायो अनि आज गजल लेखें।।
तिमीले चुम्ने गरेका यी ओठहरुमा हावाले छुदा;
मायालु पनले सतायो अनि आज गजल लेखें।।
मायालु पनले सतायो अनि आज गजल लेखें।।
आफ्नो लागि होइन आफ्नाको लागि जिइन्छ जीवन;
त्यही आफ्नो पनले सतायो अनि आज गजल लेखें।।
त्यही आफ्नो पनले सतायो अनि आज गजल लेखें।।
- मनसुन ।।
सुन्दरबजार ०५, लमजुङ
श्रावण २४, २०७४ बिहान ०९:१०
सुन्दरबजार ०५, लमजुङ
श्रावण २४, २०७४ बिहान ०९:१०

Comments
Post a Comment