गजल।।


गजल।।
हरपल उनकै आभाष आउँछ यो मध्यरातमा।।
किन त्यही आभाष खास लागउँछ यो मध्यरातमा।।

उनकै सम्झनामा सिरानी अँगालोमा बेरेको पल;
सम्झदा जिन्दगी मै मिठास छाउँछ यो मध्यरातमा।।

उनको मुहार उनको बोली अनि त्यो हाँस्ने सैली;
पलपल हरपल उनैको गुन गाउँछ यो मध्यरातमा।।

दिन नबोलेरै उनी सँग लजाएरै बितिजान्छ;
चिसोहावाले अोठ छुदा तिम्रै आभाष लाउँछ यो मध्यरातमा।।
- मनसुन।।
सुन्दरबजार ०५, लम्जुङ
३१ भाद्र, २०७४, बिहान १०:००, शनिबार।।
९८४९९११८०३

Like my Facebook page for more update...
https://www.facebook.com/mansoonme/

Comments

Popular posts from this blog

मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। अन्तिम भाग………

गजल ।।

गजल।।