गजल।।

गजल।।



मौनता सँगै यो रात, ढल्दैछ सुस्तसुस्त।।(१५)
अनि यो रातमा नशा, चढ्दैछ सुस्तसुस्त।।(१५)

पिउने बानी छैन हमेसा, सराबी त मनी होईन;(१९)
तिम्रै नसामा लठ्ठी दिल, लड्दैछ सुस्तसुस्त।।(१६)

कसरी रोकुँ यो दिललाई,जुन तिम्रै बाटो कुर्ने गर्छ;(२०)
संसार भुली दिल तिम्रै अघि, बढ्दैछ सुस्तसुस्त।।(१८)

मौन रही अोठहरु, यति धेरै माया गर्यौ;(१६)
मायालु आँखाको भाषा यो दिल, पढ्दैछ सुस्तसुस्त।।(१८)




- मनसुन ।।
सुन्दरबजार_०५, लमजुङ
फाल्गुन १५,२०७३ दिन २:५०.

Comments

Popular posts from this blog

मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। अन्तिम भाग………

गजल ।।